राजनीति

एमाले नमान्नुको यही हो कारण ?

सहकारी समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने चौतर्फी माग उठिरहेका बेला राष्ट्रिय राजनीति नै मूलतः दुई कित्तामा विभाजित छ । संसदीय छानबिन समिति गठन गर्नुपर्ने र गठन गर्न नहुने भन्ने कित्तामा बाँडिएको माहोलका भित्री रहस्य भने सोचेभन्दा भिन्न छन् । सहकारीका पछिल्ला ठगी र अनियमिततामा रवि जोडिएको निरन्तर समाचार र फलोअप आइरहेपछि आम रुपमा लामिछानेलाई नै फसाउन संसदीय छानबिन समिति गठन हुन लागेको हो कि भन्ने परे पनि उक्त समिति बनेपछि सहकारीका धेरै विषय बा…

Page 1 of 468