राजनीति

प्रधानमन्त्रीको बल्ल गृहजिल्लामा बास बस्ने पालो

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पर्सि शनिबार वास बस्ने गरी आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम तय भएको छ । भोलिपल्ट जिल्ला सदरमुकाम भद्रपुरमा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ चैत ३१ गते यति एअरलाइन्सबाट काठमाडौं फर्किनुहुनेछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा व्यवस्थापनका लागि आज चैत २८ गते गृह मन्त्रालयलाई निर्देशन दिएको छ । भ्रमण कार्यक्रम अवधिभर एस्कर्टिङसहितको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र ट्राफिक नियन्त्रण गर्न निर्देशन दिइएको छ…

Page 218 of 922