राजनीति

रविलाई छुटाउने निकिताको रिट ढुंगानाको बेञ्चमा

भैरहवास्थित जिल्ला कारागारमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दायर गरेको रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको २ नम्बर इजलासमा पेशी चढेको रिट सूचीको ‘क’ मा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत, तुल्सीपुर, बुटवल इजलासका न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुन…

Page 216 of 922