राजनीति

महानगरको टोली निर्मल निवासको गेटमै रोकिएपछि पाण्डेको प्रतिक्रिया- हामीसँग वैकल्पिक उपाय पनि छ

काठमाडौँ महानगर प्रहरी बलको टोलीलाई अन्तिम राजा ज्ञानेन्द्र शाहको घर निर्मल निवास प्रवेशमा रोक लगाइएको छ ।  शुक्रबार राजावादीहरुले गरेको आन्दोलनका क्रममा काठमाडौँको तिनकुने, कोटेश्वर, जडिबुटीलगायतका स्थानमा फोहोर गरी वातावारण प्रदुषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तोकेको । उक्त जरिवान पत्र बुझाउन बिहान निर्मल निवास पुगेको महानगर प्रहरी र कर्मचारीलाई त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गेटबाटै फर्काएका हुन् …

Page 231 of 924