प्रधानमन्त्री चित्र कोर्न पनि उत्तिकै खप्पिस
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाउनु भएको छ । आठौँ अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उदघाटनपछि उहाँले क्यानभासमा महिला उद्यमीको चित्र कोर्नु भएको हो ।
सो क्रममा उहाँले आगामी वर्ष हुने मेलाको लागि अग्रिम शुभकामनासमेत दिनुभएको छ । भने, उहाँले कोरेको चित्रको धेरैले प्रशंसा गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका ओलीले त्यसअघि भने औपचारिक रुपमा मन्तव्य राख्दै समाजवादी मोर्चा र राजावादीहरुलाई कटाक्ष गर्नुभएको थियो । मोर्…