राजनीति

रत्नपार्क वरपर सुरक्षा व्यवस्था कडा, सरकारलाई बालेनको अर्को चुनौती

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हिजो बर्खास्त गरेपछि आज प्राधिकरणको मुख्यालय, रत्नपार्क परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यालय प्रवेश गर्न नदिने भन्दै सर्वसाधारणहरु प्राधिकरणको भवन घेराउ गर्न पुगेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । उता नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुले झन् प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस परिसरमा ऊर्जामन्त्री दीपक खड्को पुत्ला जलाएका छन् । ‘बिचौल…

Page 235 of 923