सुनिता, ऐन, महेश, गोकुल र दिपक
एमाले संसदीय दलका सचेतक सुनिता बराललाई पार्टीले कारबाही गर्ने आशामा बसेका नेता तथा कार्यकर्ता हिस्स बुढी खिस्स दाँत भएका छन् । उनी भानुभक्त ढकालदेखि शंकर पोखरेलसम्मसँग फूलमाला लगाएर एउटै लहरमा बसेपछि यस्तो अवस्था आइलागेको हो । त्यसो त एमालेमा ऐन महर र महेश बस्नेतजस्ता नेताहरूको कुरा के भो भनेर प्रश्न गर्ने हिम्मत पनि कसैसँग छैन ।
यस्तो बेला नेत्री बरालबारे कसले कुरा कोट्याउने ? यसबीच नेताहरूले भित्र–बाहिर धेरै थरि काण्ड मच्चाएका छन् । यीमध्ये कुनको चर्च…