साप्ताहिक समाचार

तोडफोडसम्बन्धी अध्यादेश अड्किनुको अन्तर्कथा

साना दलहरू फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा तत्काललाई पूर्णविराम लागेको छ । ओली र कांग्रेस सभापति देउवाबीच सहमति भएरै अगाडि बढेको यो प्रक्रिया एकाएक कसरी रोकियो त ? यसभित्रको अन्तरकथा निकै रोचक छ ।  समाचार स्रोतका अनुसार, नेपाली कांग्रेसलाई अहिले नै साना दल फुटाउने गरी अध्यादेश ल्याउने र केपी ओलीको योजनामा आँखा चिम्लेर पछि लाग्ने काम ठीक होइन भन्ने कुरा स्वदेशी र विदेशी दुवै प्रकारका शक्तिहरूले सम्झाएका हुन् । देउवाले शुरु…

Page 1 of 194