अलर्ट नमान्ने भए के काम यसको ?
सरकार मातहतकै एउटा निकायले ‘हाइ अलर्ट’मा रहन निर्देशन दिन्छ तर कानमा बतास लाग्दैन, राज्य चलाउनेहरूको ! उल्टै यस्तो विपद्को घडीमा सरकार प्रमुखदेखि सुरक्षा प्रमुख, गृह मातहतकै विपद् प्राधिकरणका हाकिमहरू देश अस्तव्यस्त हुँदा विदेश शयरमा रमाउँछन्, प्रशासनका कमाण्डर गृहजिल्लामा सम्मान थाप्नमै व्यस्त भइदिन्छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज पहिलो साता नै ५६ जिल्ला उच्च खतरामा रहेको फोरकाष्ट (पूर्वानुमान) गरिसकेको थियो । उक्त विभागले बाढी पहिरोको उच्च जो…