विश्व सेरोफेरो

पृथ्वीका हिम्मतिला अदुभूत प्राणीहरु

फ्रान्क लेन्तिनीको उपनाम नै अद्भूत प्राणी थियो । अद्भूत यसकारणले कि जन्मिँदै उनका ३ वटा खुट्टा थिए । दुइटा स्वाभाविक र एउटा अस्वाभाविक । अस्वाभाविक यसकारणले कि उक्त खुट्टा पीठबाट निस्केको थियो । पूर्वीय मुलुकमा मात्र होइन, विकसित भनिएको युरोपमा पनि त्यसबेला परिवारमा छोरोको आगमन हुँदा बढी हर्ष मनाइन्थ्यो तर उनी जन्मिँदा परिवार दुःखी बन्यो । ३ वटै खुट्टामा गरी कूल १६ वटा औंला थिए भने यौना¨ पनि दुइटा थियो । टेक्न त दुइटै खुट्टाले टेकेर हिँड्थे, किनभने पछाडि निस्केको अर्को…

Page 1 of 17