दुर्गा प्रसाईं

राजावादी हिंसामा थप तीन पक्राउ, दुईलाई अदालत

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न तीन जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्नहरुलाई प्रहरीले आज पक्राउ गरेर म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।  पक्राउ पर्नेमा पूर्वपत्रकार,कलाकार तथा काभ्रेली मोडल ऐनी कुँवर,सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङ्ग रहेका छन् । अर्का एक जनालाई भर्खरै नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले बताए ।  नले भने,‘ए…

Page 1 of 2