अपराध

बटुल्नेलाई मात्रै कार्वाही गर्ने कि उडाउनेलाई पनि ?

‘एउटाले कुस्त ठगेको पैसामा अर्कोले मोजमस्ती गर्ने !’ जिबी राई र रवि लामिछानेको ऊ बेलाको अचम्मको सहकार्यको रहस्य अहिले बल्ल खुलेको छ । सहकारीका बचतकर्ताले पेटमा पटुका कसेर बचत गरेको रकम एउटाले ल्याएर खन्याएको र अर्कोले पानीझैँ बगाउनुको अर्थ संसदीय विशेष छानबिन समितिले गत सोमबार प्रतिवेदन बुझाएपछि रास्वपा सभापति रवि लामिछानेले दिएको प्रतिक्रियाबाट पनि प्रष्ट भएको छ । सहकारीको अरबौं रुपैयाँ डुबाएर जिबी विदेशतिर फरार छन् भने रवि आफूलाई चोखो सावित गर्न झनै कस्…

Page 1 of 201