बेलायतमा छापा पत्रकारिताको बान्की
केही वर्ष अगाडिसम्म बेलायतका गाउँ शहरमा पहेंलो टल्कने खालको झोलामा पत्रिका बोकेर घर–घरमा पैदल वा साइकलबाट पुर्याउने किशोर/किशोरी प्रशस्त देखिन्थे । १३ वर्ष उमेर पुगेपछि यस्ता काम गर्न पाइने हुँदा पकेट खर्चको लागि धेरैले बिहान बेलुकी विद्यालय जानुअगाडि–पछाडि पत्रिका बाँड्थे । पेपर ब्वायज/गर्ल्स भनेर चिनिने यो काम प्रायः धेरैले गर्थे । बिहान उठेर हिँडडुल वा कुकुर घुमाउने निहुँमा आफू पनि स्वस्थ बन्नेहरूले भने नजिकको पत्रिका पसलबाट पत्रिका हातमा बेरेर घर आउ…