साहित्य

अस्तित्व

भरदिनको संघर्षपछि पश्चिमाकाशमा सूर्यले दिनलाई बादलको चितामा सुताएर  दागबत्ती नदिँदै रातको साम्राज्य हुर्किन्छ । भररातको संघर्षमा  थकित चन्द्रमालाई हिस्याएर  हाँस्दैमा रात भुईंचालोको महशुस गर्छ अनिश्चित वातावरणमा  उदीयमान सूर्यले  सेतो कात्रोमा बेरेर रातलाई नजलाउँदै  दिन उभिन्छ अट्टहास छरेर न त बल्छन् न त जल्छन्  कैयौं विगतदेखिको संघर्ष सायद अन्त्यहीन संघर्ष कैंयन् उल्काहरुलाई निलेर  अनादीकालदेखि बाँचेका अस्तित्ववादी …

Page 2 of 3