एक लाख जितेको यो कविता
पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम भएका छन् । रुकुम पश्चिमका पुनले लेखेको 'देशभित्र देखेको देश' शिर्षकको कविताले प्रथम स्थान हासिल गर्दै नगद एक लाख पुरस्कार जितेको हो । प्रस्तुत छ, एक लाख नगद जित्न सफल भएको कविता :
माड्साप
पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरुलाई
कहिल्यै नभनिदिनुहोस् - देश पृथ्वीको विभाजित अंश हो !
भन्नुभयो भने
उनीहरुले सिक्न सक्छन्
क्रमशः विभाजित गर्न स्वयं आफू,परिवार,…