राजनीति

प्रधानमन्त्रीलाई चाहिँ अझै उही प्यारो

तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले १२ असार २०८० मा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधे । तर अधिकारीले उल्टै चुनौती दिए, ‘परेको सबै ब्यहोर्छु, तर स्पष्टीकरण दिन्नँ ।’  किरातीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधेरै उक्त कदम चालेका थिए । यसैमा ती दुई जनाबीच सार्वजनिक वाक्युद्ध शुरु भयो । अधिकारीलाई बर्खास्त गर्न लाग्दा प्रधानमन्त्रीले एकाएक रोके । त्यसप…

Page 1 of 552