राजनीति

मेयर आएपछि उपमेयर अमेरिका प्रस्थान

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल अमेरिका गएकी छन् । उनी संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन आज साँझ साढे ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै त्यसतर्फ गएकी हुन् ।  मेयर बालेन साह हिजो राति भारतको बैंगलोरबाट काठमाडौं फर्केका छन् । साह आइतबार त्यता गएर हिजोको इन्द्रजात्रा विशेष कार्यक्रममा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नुपर्ने भएपछि उनी एकाएक बैंगलोर गएर हिजो महानगरले आयोजना गरेको उक्त कार्यक्रममा…

Page 1 of 553