राजनीति

भारतीय उम्मेदवार मतदानअघि माइतबाट फिर्ता

लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी बिजेपी उम्मेदवार माला राज्यलक्ष्मी शाह काठमाडौंस्थित माइतबाट आज नयाँ दिल्ली गएकी छन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा मध्यान्ह १२ बजे त्यता गएकी हुन् । उनी उत्तराखण्ड राज्यको टिहरी गढवाल निर्वाचन क्षेत्रबाट यसअघि पनि निर्वाचित सांसद हुन् । माला हाल भाजपा नेतृ र भारतमा विलय भएको टेहरी गढवाल राज्यको रानी (उपाधी) पनि हुन् । मालाराज्य लक्ष्मीको जन्म २३ अगस्ट १९५० मा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनको २५ …

Page 1 of 470