राजनीति

कूटनीतिक नियोग र विकास साझेदारसँग प्रधानमन्त्रीको यस्तो अपेक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूले सकारात्मक भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई आज सम्बोधन गर्दै उहाँले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न आग्रहसमेत गर्नुभयो । 'लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक …

Page 493 of 933