राजनीति

११ महिनापछि फेरि मुख्यमन्त्रीको कुर्सीमा

गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रखुम डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएमा मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  अधिकारीले आज बिहान एमालेका २२, माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको द…

Page 495 of 933