राजनीति

हुम्लाका धेरै कमरेड ओलीबिरोधी क्याम्पमा

नेकपा हुम्लाका सबैजसो नेता तथा कार्यकर्ताले पार्टीको मूलधार पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा (बहुमत) मा रहने प्रतिबद्धता जनाएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको अभूतपूर्व ऐतिहासिक एकता प्रक्रिया दुर्भाग्यवश अबरुद्ध भई तमाम नेता,कार्यकर्ता र आमजनता निराश हुन पुगेको सन्दर्भ उल्लेख गर्दै २८ जनाले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश र हुम्ला जिल्लाको विकास र समृद्धिको एक महान् उद्देश्य पूरा गर्न पार्टीको एकता र प्रदेश सरकारको…

Page 497 of 499