राजनीति

अड्डी कसेपछि मन्त्री फालाफाल

सत्ता गठबन्धन संख्याको संकटमा परेपछि हेपिँदै–चेपिँदै आएको एकीकृत समाजवादीले एकपछि अर्को गर्दै मागेजतिका कुरा पाउन थालेको छ ।सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई उक्त पार्टीले विश्वासको मत नदिँदा नेपाली कांग्रेसले सरकारमा दावी गर्ने स्थिति हुन्थ्यो । उपाध्यक्ष राजेन्द्र पाण्डेहरूले ‘हाताहाती सहमति’ को अडान लिएपछि काठमाडौं, थानकोटबाट निर्वाचित प्रदेश सांसद रमा आले मगरलाई विनाविभागीय मन्त्री नियुक्तिको टिप्पणी तयार पारियो र सुदूरपश्चिम प्रद…

Page 496 of 933