राजनीति

बिहानदेखि आज तारन्तार बैठक

अपरान्ह ४ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि प्रमुख राजनीतिक दल तथा समूहहरुको बैठक एकपछि अर्को ठाउँमा भइरहेको छ । त्यहि क्रममा बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नम्बर २ स्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल एवम् वरिष्ठ नेता झलनाथ खनालसहितको उपस्थितिमा आन्तरिक छलफल भएको छ । छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य भीम रावल,वर्षमान पुन तथा सभासद् कृष्णभक्त पोखरेललगायत झण्डै १० जना…

Page 498 of 501