राजनीति

उखानटुक्काले, बिचल्ली भयो आफ्नै मुक्काले

माओले भन्नुभएको छ, ‘राजनीति रक्तपातबिनाको युद्ध हो र युद्ध रक्तपातसहितको राजनीति ।’ नेपाली राजनीतिमा चैँ पहिलोमा केपी ओली र दुबैमा पुष्पकमल दाहाल प्रचण्डको अनगिन्ती अनुभव छन् । भन्नेहरू भन्छन्, ‘देश अस्थिरतामा गयो, प्रचण्डको फेरिइरहने बाटो, बोली र व्यवहारले मुलुकले दुःख पाउने भयो । यो हुनुमा केपी शर्मा ओलीको पटक्कै भूल नदेख्ने नेपाली समाजभित्रको एउटा अराजक जमातलाई टोलछिमेकमा सबैले प्रश्न गर्ने बेला भयो कि, ‘किन आङको भैँसी देखिरहनुभएको छैन ?&rsqu…

Page 738 of 919