मैदान ग्यालेक्सी र जिबीको, कार्यकर्ता र पार्टी रविको
नेपालीमा एउटा चर्चित भनाइ छ, ‘विश्वास गर्नु तर अन्धविश्वास नगर्नु ।’ कसैमाथि अन्धो भएर गरेको विश्वासले आफैंलाई हानि नोक्सानी गर्छ । त्यस्तै भएको छ गितेन्द्रबाबु उर्फ जिबी राईलाई । चार वर्षअघि राजधानीका पाँच तारे दुईवटा होटलमा भव्य कार्यक्रमसहित उद्घाटन गरिएको ‘ग्यालेक्सी फोर–के टेलिभिजन’ एक वर्षदेखि बन्द छ । बचतकर्ताको पसिनाको कमाइले खरिद गरिएको उपकरणमा धमिरा लाग्न थालेको छ ।
तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले छोडेपछि घिटघिटको अवस्…