साप्ताहिक समाचार

सुमना र स्वर्णिमले सुल्झाउन् पहिला यी सवाल

‘फलो द मनी !’ अर्थात्, ‘पैसा कता गयो, कसले चलायो त्यो पहिले पत्ता लगाऊ । अपराधी फेला पर्छ ।’ आर्थिक घोटाला र अपचलनको अनुसन्धान गर्ने विश्वव्यापी प्रणाली नै यही हो ।  आजीवन अर्काको फाटेको जुत्ता सिलाएर, शौचालय सफा गरेर अनि बसपार्कमा फलफूल बेचेर भुइँमान्छेहरूले आर्जेको पुँजी डुब्यो । त्यो पैसा गोर्खा मिडिया प्रालिको माध्यमबाट अनधिकृत रूपले ग्यालेक्सी टिभीमा आयो ।  तथाकथित स्वेट शेयर अर्थात् पसिनाको लगानी नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका …

Page 1 of 188