हङकङ गएकाहरू फर्किए कि उतै हराए ?
सरकारबाट एउटा देशको निम्ति भ्रमण आदेश स्वीकृत गराएर एक जना माननीय अन्तैतिर लागेको विषयलाई अहिले शंकास्पद रुपमा हेर्न थालिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको भ्रमणलाई हो यसरी शंकास्पद् रुपमा हेरिएको। अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति पाएकी ५२ भाइमध्येकी हुन् उनी । आयोगमा जानुअघि एक बृद्धाश्रम निर्माणका नाममा सात करोड अनियमितता गरेको आरोप समेत खेपिन्। संकल्प नेपाल नामक एनजीओको हर्ताकर्ता उनै पराजुलीलाई सर…