अपराध

रवि लामिछाने थप १५ दिन थुनामा

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने थप १५ दिन हिरासतमा रहने भएका छन् ।  जिल्ला अदालत कास्कीले आज थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।  न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंसिर २३ गतेसम्मका लागि थुनुवा म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारील…

Page 1 of 213