वरिष्ठ अधिवक्ताविरुध्द श्रीमतीले गुहारिन् अदालत,घरेलु हिंसाको आरोप
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुध्द ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । श्रीमती जानकी पाण्डेले घरेलु हिंसा (मानसिक,शारीरिक,आर्थिक र यौनजन्य हिंसा) को रिट हालेकी हुन् । घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ दफा २ को (क), (ख), (ग), (घ), (ङ), (च) र दफा ३ अन्तर्गतको कसूरमा सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम रिट हालिएको हो ।
ललितपुर महानगरपालिका–२५, भैंसेपाटीस्थित रिलायबल कोलोनीमा बस्दै आएकी जानकीका अनुसार पतिले बाटोघाटोमा दुर्व्यवहार गर्ने, …