अपराध

पर्वतमा श्रीमती पढाउने विद्यालयलाई पोसियो

पर्वतको शिक्षा, विकास तथा समन्वय इकाइ प्रमुखले श्रीमती पढाउने विद्यालयलाई जोगाएर अर्को विद्यालयलाई मात्र निर्देशनसहितको पत्र पठाएको पाइएको छ । इकाइ प्रमुख उद्धिमराज पौडेलमाथि आफ्नी श्रीमती पढाउने विद्यालयलाई संरक्षण गरेको आरोप लागेको हो । कुश्मा नगरपालिका–१३, बकादीस्थित भगवती प्राथमिक विद्यालयलाई कोषको रकम बैंकमा राख्न निर्देशन दिँदै गर्दा उनले आफ्नी श्रीमती शिक्षिका रहेको खौलालाँकुरी माध्यमिक विद्यालयलाई भने पत्र पठाउन बिर्सिएका छन् । असोज १० गते उनले भगवती प्राव…

Page 113 of 263