अपराध

नेपाल बैंकका सुरक्षा गार्डको खुकुरीले रेटेर हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका एकजना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१, फत्तेपुर शाखामा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षका परशुराम फुँयाल धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आज मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले खुकुरी प्रहारबाट हत्या भएको जानकारी दिए । उनले भने, ‘उनी बिहान मृत भेटिएका हुन् । खुकुरी प्रहार गरी हत्या गरिएको देखिएको छ ।’ फत्तेपुर निवासी फुँयाल राति…

Page 21 of 201