अपराध

सालोले भिनाजुलाई खुकुरीले छप्काए, रक्सीले मातेकी महिलाको कुटाइबाट वृद्ध बिते

खुकुरीले छप्काएर आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा झापाका एक युवा समातिएका छन् । घरायसी विवादमा भिनाजु ४५ वर्षीय धन बहादुर कट्वाललाई खुकुरी र बाँसले हानेर हत्या गरेको आरोप लागेका बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कट्टवालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको र त्यसमा रोशनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय …

Page 87 of 230