अपराध

युवतीको सामाजिक सञ्जालबाट अश्लील भिडियो पठाएका रोल्पाका ओमप्रकाश पक्राउ

सामाजिक सञ्जालमार्फत् अश्लील भिडियो पठाएर हैरान पार्दै आएका एक जना पक्राउ परेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई नेपाल प्रहरीको साइबर व्युरोले पक्राउ गरेको बताइएको छ । एउटी युवतीले हराएको मोबाइल भेटाएका महराले सोही मोबाइलमा रहेका युवतीका सामाजिक सञ्जालका विभिन्न एकाउन्टबाट युवतीकै आफन्तहरुलाई अश्लील भिडियो पठाएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । युवतीले मोबाइल हराएको केही दिनपछि आफ्ना सामाजिक सञ्जालका सबै …

Page 84 of 180