अपराध

राजधानीमा मोटरसाइकल चोरहरु सल्बलाउन थाले

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दुई जना मोटरसाइकल चोर समातिएका छन् ।  ललितपुरको भैंसेपाटी बस्दै आएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  मोटरसाइकल चोरहरुको बिगबिगी बढेको सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले उनीहरुको साथबाट बागमती प्रदेश ०२–०२१ प ४१७२ नम्बरको मोटरसाइकल पनि …

Page 82 of 180