अपराध

विदेश पठाइदिने नाममा लाखौँ ठगी, कुकर्ममा महिलाको संलग्नता बढ्दो

वैदेशिक रोजगारीमा पोर्चुगल र अष्ट्रेलिया पठाइदिने नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठगेका सयना श्रेष्ठ, दुर्गाबहादुर रेग्मी र कमला रेग्मी पक्राउ परेको प्रहरीले जनाएको छ ।  नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बताइएको छ । सुनसरीको धरान उपमहानगरपालिका घर भई हाल काठमाडौँको लाजिम्पाट बस्दै आएकी २५ वर्षीया सयनाले वैदेशिक रोजगारीका ल…

Page 83 of 180