अपराध

सशस्त्र प्रहरीको कब्जामा लाखौंका अवैध कपडा

सशस्त्र प्रहरी बल नेपालले सुनसरीका विभिन्न स्थानमा भारतबाट ल्याइएका अवैध कपडा बरामद गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ स्थित सीमा इलाकाबाट हिजो ३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाइएको छ । साइकलमा राखेर ल्याउँदै गरिएको उक्त लत्ताकपडा सशस्त्रको बिओपी उल्टीले बरामद गरेको हो । सशस्त्र प्रहरीको टोली देख्ने बितिक्कै सामान छाडेर ती व्यक्ति भारततर्फ भागेको बताइएको छ । यस्तै देवानगञ्ज गाउँपालिका ६ स्थित राजगञ्ज सिनवारीबाट पनि हिजो सशस्त्रले १ ला…

Page 81 of 179