अपराध

मोटरसाइकल चोरीको आरोपमा समातिएका पाँच जनालाई अदालत लगियो

मोरङमा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  कटहरीका १९ वर्षीय प्रकाश सरदार, धनपालथानका २० वर्षीय दिपेशकुमार सरदार, २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेनकुमार राय र विराटनगरका २० वर्षीय रोहित चौधरीलाई प्रहरीले मोटरसाइकल चोरेको अभियोगमा समातेको हो ।  मोरङका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा उनीहरुको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज …

Page 78 of 180