अपराध

परस्त्रीसँग मस्ती गरेका जनप्रतिनिधिद्वारा श्रीमती र छोरीमाथि अत्याचार

घरेलु  हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि आफैँ हिंसाको पीडक बनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण बनेका छन् । आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडाध्यक्ष गणेशप्रसाद महतोले दिएको पीडा सार्वजनिक गरेपछि घरेलु हिंसामा जनप्रतिनिधिको संलग्नता खुलासा भएको हो । १८ वर्षीया छोरी अल्पनाकुमारी महतोले आमा ललिता देवीलाई दिएको दुःखको विषयमा बुवालाई सम्झाउँदा उल्टै …

Page 75 of 183