अपराध

प्रहरी हिरासतमा टोपबहादुरका छोराले दिउँसै रात पारेपछि

नक्कली शरणार्थी प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीले प्रहरीलाई झूठो बयान दिएको पाइएको छ । आफ्नै बाबुको योजनामा अघि बढेको नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक धन्दामा ४० लाख रुपैयाँको चेक बुझेको तथ्य खुलेपछि सन्दीप पक्राउ परेका थिए । तर, प्रहरी बयानमा भने उनले उक्त रकम व्यावसायिक कारोबारवापत पाएको दाबी गरेका थिए । गिरोहका सदस्य सानु भण्डारीसँग साझेदारीमा व्यवसाय गरेको र सोह…

Page 77 of 183