अपराध

पार्टीले कारबाही थालेपछि आत्मसमर्पण गर्दै टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका एमाले सचिव पदबाट भर्खरै निलम्बनमा परेका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् ।  पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेकाले अस्पतालमा उपचार गराइरहेको बताएका छन् । मोबाइल अफ गरेर उपचारका लागि अस्पताल गएका रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्तिसमेत जनाएका छन् ।  आफूमाथि लागेको आरोप निराधार सावित गर्न आज साँझ…

Page 80 of 180