अपराध

मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिन शुरु

हरेक मालवाहक ट्रकलाई व्यस्त बीच सडकमा रोकेर माल उठाउने धन्दामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेतमाथि छानबिन शुरु भएको छ । उनी सिन्धुलीमा कार्यरत छन् । बस्नेतले पूर्वी र मधेश प्रदेशबाट आएका प्रत्येक मालवाहक ट्रकलाई रोकेर दुःख दिने र माल झार्ने गर्न थालेपछि उनीविरुद्ध हेलो सरकारमा उजुरी परेको थियो । भिमान र सिन्धुली बजारको बीचमा ट्रक रोकेर दाम असुल्ने बस्नेत यसअघि काँकडभिट्टा नाकामा थिए । उनैबाट पीडित ट्रक चालक र व्यवसायीले हेलो सरकारमा उजुरी दिएक…

Page 76 of 183