समाचार

१५ वर्षमा, १२ हजार युवा ‘बाकस’ मा

‘गयौ जहाजमा, फर्कियौ बाकसमा..’ बोलको नेपाली लोक गीतलाई चरितार्थ गर्दै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने नेपाली श्रमिकको दर्दनाक तथ्यांक उजागर भएको छ ।  युवा श्रमिकमध्ये १५ वर्षको अवधिमा १२ हजारले विदेशमै ज्यान गुमाएका छन् । तीमध्ये एक हजार तीन सय १५ जनाले आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । वैदेशिक रोजगार बोर्डले यसबीच खाडी र मलेसियामा ११ हजार ७ सय ६० जना नेपालीको ज्यान गएको तथ्य उजागर गरेको छ । यो तथ्यांकले श्रम गन्तव्य मुलुकमा मृत्यु ह…

Page 1 of 1128