समाचार

जिल्ला न्यायाधीशमा आठ जना सिफारिस

जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि आठ जनाको सिफारिस भएको छ । न्याय परिषद्को आजको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्यायाधीश सिफारिसमा सर्वोच्च अदालतका इजलास अधिकृत कमलकान्त जोशी, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार नारायण सापकोटा, फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत बसन्तराज जोशी, महालेख परीक्षकको कार्यालयका निर्देशक मनिराम ज्ञवाली परेका छन् ।  त्यसैगरी सर्वोच्च अदालतका उपरजिष्ट्र…

Page 1 of 1145