समाचार

​शानेवानिमा अझै उस्तै छ खानेबानी

सिंगापुरबाट फर्किनेबित्तिकै प्रधानमन्त्रीको हातैमा थमाइने तयारीमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको ०७६ को वार्षिक प्रतिवेदन जनआस्थाले फेला पारेको छ । प्रतिवेदनमा नेपाल वायुसेवा निगमले सांग्रिला इन फ्लाइट म्यागेजिन प्रकाशन गर्दा सार्वजनिक खरिद ऐनको दफा, उपदफा, उल्लंघन गर्दै करोडौं कारोबार गरेको देखिन्छ । एबीसी क्रिएसन प्राइभेट लिमिटेडले गरेको उजुरीअनुसार पावर कम्युनिकेसन प्रालि जेभिले बोलपत्रमा उल्लिखित विभिन्न मापदण्ड उल्लंघन गर्दागर्दै पनि सो कम्पनीलाई तीन वर्षका लागि ७ …

Page 1033 of 1071