समाचार

कर्मचारी दुई वर्ष घर नजाने

निजामती सेवाका कर्मचारीहरुको उमेरहद अब ५८ बाट दुई वर्ष बढेर ६० पुग्ने टुंगो लागेको छ । अस्ति रातिको सहमतिसँगै अब यसलाई अन्य केही विधेयकसँगै संसद्को चालु अधिवेशनमा फास्टट्रयाकबाट पारित गरिने भएको छ । अहिले विषयगत समितिबाट पारित भइसकेको उक्त विधेयक अब बढीमा १८ दिन चल्ने प्रतिनिधिसभामा पेश हुन्छ । त्यहाँबाट पारित भएपछि भोलिपल्टै राष्ट्रिय सभाले अनुमोदन गर्छ र त्यसपछि राष्ट्रपतिले लालमोहर लगाउने प्रक्रियामा जान्छ । छिटोमा असोज पहिलो साता, ढिलोमा कात्तिक पहिलो साताभित्र यस्तो…

Page 1034 of 1071