समाचार

शालिकरामको बिदा बाग्मतीभित्र,सिंहदरबारको बिदा देशभर

भोलि सरकारले मुलुकभर जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज दिउँसो बसेको क्याबिनेट बैठकले यो दिनका निम्ति पहिलोपटक मुलुकभर बिदाको घोषणा गरेको हो ।  यसअघि बागमती प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअघि कर्णाली प्रदेश सरकारले पनि त्यस्तै निर्णय गरेको थियो । तर, दुबै प्रदेश सरकारको बिदाको निर्णयको चौतर्फी बिरोध भएको अवस्थामा आज संघीय सरकारले मुलुकभर बिदा दिने निर्णय गरेको छ ।  यसअघि प्रदेश सरकारको…

Page 1057 of 1293