समाचार

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली हाकिमको ‘ल्याङ्गफ्याङ्ग’

सार्वजनिक पद धारकले सभा–समारोह तथा सार्वजनिक मञ्चमा दिने अभिव्यक्ति मात्र होइन, शारीरिक हाउभाउको पनि ठूलो अर्थ र महत्व हुन्छ । कूटनीतिक क्षेत्रमा त ‘बडी ल्याङ्गवेज’ लाई संवादकै महत्वपूर्ण पक्ष मान्ने चलन छ । त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वका प्रस्तुति र शारीरिक हाउभाउ चर्चा र टिप्पणीको विषय बन्ने गरेको छ ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रीय मन्त्रिस्तरीय दोस्रो सम्म…

Page 108 of 1375