समाचार

गाउँगाउँमा छिर्न थाले सिंह

संघीयता आउँदै गर्दा गाउँ–गाउँमा ‘सिंहदरबार’ आउने कुराले नागरिकमा खुशियाली छाएको थियो । आफ्नो समस्या बुझ्ने स्थानीय सरकारले चुस्त, दुरुस्त सेवा दिने कुरा सम्झेर नागरिक पुलकित बनेका थिए । तर, जब संघीयतापछि स्थानीय सरकार गठन भए र निर्वाचनपछि स्थानीय सरकार बन्यो, नागरिकले गाउँमा ‘सिंहदरबार’ होइन ‘सिंह’ मात्र आएको महसुस गरिरहेका छन् । भौतिक हिसाबले सबभन्दा नजिकको स्थानीय सरकारले स्थानीय नागरिकको भावना र आवश्यकतालाई बेवास्ता …

Page 107 of 1375