समाचार

श्रीमतीको नाममा समेत स्वाहा

भूकम्प पीडित जनताका घर अझै बनेका छैनन् । विविध क्षेत्रका सिण्डिकेट तोड्ने पनि भनिएको छ । तर, ‘लाजको पसारो’ भनेजस्तो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै पत्नीहरूलाई खुशी पार्न एउटा भवन बन्दैछ, श्रीमती संघका नाममा । पूर्ववर्ती मुख्यसचिव डा.सोमलाल सुवेदीकै पालामा बालुवाटारमा मुख्यसचिवका निम्ति अलग्गै आवास निर्माण भयो । यतिसम्म ठीकै थियो भन्नेमा सरकार थियो । तर, उनकी श्रीमती अध्यक्ष रहेको निजामती कर्मचारी श्रीमती संघका लागि पनि त्यही ठाउँमा, ८ आना क्षेत्रफल…

Page 1129 of 1154