समाचार

​दुइटै ज्यानी दुश्मन सुटुक्क दुबईतिर

एकातिर दुई ठूला मिडिया हाउसका मालिक स्वदेशमा एकअर्काको ज्यान सुरक्षाको माग गर्दै झगडा छताछुल्ल पार्दै छन् भने अर्कातिर विदेश गएर साटसुट हिसाब मिलान गर्न पनि भ्याएकै छन् । उनीहरू गत साता एक दिनको फरक पारेर सुटुक्क एउटा खाडी मुलुकतर्फ लागेको उडान तालिकाले देखाएको छ । अजेय सुमार्गी १३ गते गएर फ्लाई दुबईको जहाजबाट १५ गते साँझ ६ः३० बजे फर्किइसके भने कैलाश सिरोहियाचाहिँ १४ गते राति साढे १० बजे सोही वायुसेवाको उडानबाट दुबई पुगेर भोलिपल्ट दिनभर सुमार्गीसँग भेटवार्ता गरे पन…

Page 1131 of 1149