समाचार

​चारथरि दाउ चकनाचुर

नेपालमा पनि भर्खरै भारतले तोकेजस्तो चार प्रकारको भ्याट लगाउने तयारी आखिरीमा बजेटमा समावेश हुन नसक्दा तुहिएको छ । शून्य भ्याट, पाँच, दश र अठ्ठाइस प्रतिशत वा यस्तै अनुपातमा विभाजन गरी नयाँ प्रणाली शुरु गर्ने लबिङ थियो । तेल, खाद्यान्न, अत्यावश्यक वस्तु आदिलाई अलग, कपडा, विलासिताका सामग्री, सवारी साधन, निकासीहरुलाई फरक–फरक दर लगाउने कोशिश पनि भएको हो । अर्थ मन्त्रालयमा राजश्ज परामर्श समिति छ । त्यसमा उद्योग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने अशोक तोदीहरुले उता भा…